दशै तिहार बिशेष गीत “गरिबको जुनी” सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशै नजिकदै गर्दा दशै सम्बन्धी गीतहरु सार्वजनिक भइरहेका छन् । यही अवसर पारेर कबिता खात्रीले दशै तिहार बिशेष गीत “गरिबको जुनी” सार्वजनिक गरेकी छिन् । उक्त गीतमा कबित्रा खात्री र पुरुषोत्तम गैरेको स्वर रहेको छ भने समिर प्रकाश पाण्डेको शब्द, प्रकाश सापकोटा (सोनु) को संगीत रहेको छ ।

“गरिबको जुनी” बोलको गीतको भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने सोही गीतको भिडियोमा सगुन शाही र आशिर प्रताप जंगको अभिनय रहेको छ । उक्त गीता राजेश घिमिरेको छायांकन, रहेको सोही गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु