प्रेम विनोदलाई राष्ट्रिय सम्मान, महेश आचार्यले चुमे वर्ष गीत पुरस्कार

नारायणगढ, चितवन । वरिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई एक लाख ५१ हजार राशिको राष्ट्रिय सम्मानबाट सम्मानित गरिएको छ । गीतकार संघ नेपालको आयोजना तथा नारायणी कला मन्दिर चितवनको संयोजनमा उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई अमर भावना राष्ट्रिय पुरस्कार–२०७६ बाट सम्मानित गरिएको हो । प्रदेश नं. ३ का मुख्यमन्त्री … Continue reading प्रेम विनोदलाई राष्ट्रिय सम्मान, महेश आचार्यले चुमे वर्ष गीत पुरस्कार