तेस्रो ग्लोबल नेपाली चलचित्र अवार्डमा सुगम, मीना र अर्जुन सर्वोत्कृष्ट
अमेरिका । तेस्रो ग्लोबल नेपाली चलचित्र अवार्ड २०१८ मा चलचित्र गीततर्फबाट गायक सुमन पोखरेल, गायिका मिना निरौला र संगीतकारमा अर्जुन पोखरेल सर्वोत्कृष्ट बन्न सफल भएका छन् । अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा जनवरी ५ तारिख शनिबार राती सम्पन्न सो अवार्डमा चलचित्र ऐश्वर्यको ‘तिमी रोएको पल’बाट गायक सुगम पोखरेल र संगीतकार अर्जुन पोखरेल सर्वोत्कृष्ट गायक र संगीतकार … Continue reading तेस्रो ग्लोबल नेपाली चलचित्र अवार्डमा सुगम, मीना र अर्जुन सर्वोत्कृष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed