इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २३ बैशाख २०७६, सोमबार

गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ बोलको गीत सार्वजनिक भएको छ।  इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत बिहीबार यूट्युबमार्फत सार्वजनिक गरिएको हो। उक्त गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ। गीतमा  दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन्।  गीतको म्यूजिक भिडियो  दीपक जोशीले  निर्देशन गरेका छन्  ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु