अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको शुभारम्भ, ११ देशका कलाकारको जमघट

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल गु्रपको आयोजनामा हुँदै आएको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको दशौं संस्करणको शुभारम्भ भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको यस मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा फागुन १७ गते उद्घाटन गरिएको छ । सो मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, … Continue reading अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको शुभारम्भ, ११ देशका कलाकारको जमघट