नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका बर्षहरु देखि नै सक्रिय रहदै आएका सर्जक तथा मोडल कृष्ण सापकोटा को उत्कृष्ट शब्द सिर्जना र अभिनय मा भर्खरै मात्र नयाँ गीत पागल सार्बजनिक भएको छ । पुस्कल शर्मा र देबि घर्ती को सुमधुर आवाज रहेको यश गीतमा लय सिर्जना पुस्कक ले नै गरेका छन् ।
भागीरथा गाहा मगरको निर्देशन सुरेस श्रेष्ठको छायांकन र नवीन घर्ती मगर को सम्पादन मा तयार भएको पागल को म्युजिक भिडियो कृष्ण सापकोटा युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।
गीतमा कृष्ण सापकोटा,निगमा र युवराज खनालको अभिनय देख्न पाइन्छ ।
हेर्नुहोस् भिडियो :