उत्कृष्ट स्वर, संगीत र शब्दको पयार्य ‘पिरतीको एउटा गीत’

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७६, आईतवार

काठमाडौं । नेपाली सांगीतिक धरातलमा निकै कर्णप्रिय र मर्मश्पर्शी गीत ‘पिरतीको एउटा गीत’ सार्वजनिक भएको छ । सुमधुर स्वरका धनी कुलेन्द्र विश्वकर्माको साथमा सीता श्रेष्ठको स्वर रहेको यस गीतमा राम्रा राम्रा गीत लेखेर अब्बल पहिचान बनाइसकेका सर्जक नवराज पन्तको शब्द रहेको छ भने विशिष्ट सांगीतिक व्यक्तित्व बिबी अनुरागीतको संगीत रहेको छ ।

‘पिरतीको एउटा गीत’ अतिनै उत्कृष्ट बनेको छ । गीतले साँचो प्रेमको बिश्लेषण गरेको छ । कपिल लामाको निर्देशन ओबि रायमाझी र गरिमा तिमल्सिनाको अभिनय रहेको छ । ओबिजी ईन्टरटेण्टमेन्ट बाट सार्वजनिक भएको हो ।
हेर्नुहोस् भिडियो :

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु