• गायक लोकेन्द्र शाही र बालिका तामाङको “ आत्महत्या ” हेर्नुहोस भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ८ मंसिर २०७५, शनिबार

    आर पोखरेल , काठमान्डाँैँ , मंसिर ६
    जिवनका वियोगान्त घटना क्रमलाई समेटेर बजारमा सर्वोकृष्ट गीतहरु आइरहेको अवस्थामा भौरब कालिका म्युजिक प्रालीको प्रस्तुतीमा गायक लोकेन्द्र शाही र बालिका तामाङको आवाजमा “ आत्महत्या ”बोलको गीत भर्खरै मात्र बजारमा आएको छ ।
    बाध्यता र बिवस्ताको कारण आपसमा टुटनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । मायामा रहेका प्रेमिल जोडीहरुको पिडालाई निकै मार्मिक रुपमा समेटिएको छ । बालिका तामाङको शब्द सिर्जना तथा लोकेन्द्र शाहीको मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ । “ आत्महत्या ” गीतमा लोकेन्द्र शाही र बालिका तामाङको अभिनय रहेको छ ।
    “ आत्महत्या ”को हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु