माला लिम्बुको भिडियो भाइरल भयो…(हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७५, मंगलवार ०४:०२

 

‘लामो समयदेखी नेपाली गीत संगितको क्षेत्रमा संलागेको अनुभव ‘भाईरल भयो रे’ मा समावेश गरेको छु ।’ गायक कर्ण राजले भने, ‘दर्शक स्रोताले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

नकारी दिएका छन् । ‘भाईरल भयो रे’ मा माला लिम्बु र नयम्युजिक भिडियोमा माया पिरतीका साथै रमाईलो प्रसंग समेत उल्लेख गरिएको उनले जान डिसीले नृत्य गरेका छन् भने गु्रभी ब्वाइज समुहले साथ दिएको छ ।

नारायण बस्नेतको शब्द रहेको ‘भाईरल भयो रे’मा गायक आँफैले संगित भरेका छन् । म्युजिक भिडियोको निर्देशन नयन डिसीले गरेका छन् । ‘भाईरल भयो रे’ लाई गायकले आफ्नै युट्युव च्यानल ‘सिंगर कर्ण राज गिरि’बाट सार्वजनिक गरेका हुन् । यसअघि उनका ‘ह्याङ बनायौ’, ‘मरे आमा’, ‘पहलो नजर’,‘मन भित्रको माया’ लगायतका गितहरुलाई दर्शक स्रोताले निकै रुचाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु