आयुष र रितुलाई ‘मायाले बिगा¥यो’

म्यूजिक खबर
प्रकाशित: ८ फाल्गुन २०७५, बुधबार

काठमाडौं । आयुष परियार र रितु परियारको आवाजमा बजारमा आएको गीत ‘मायाले बिगा¥यो’ यतिबेला चर्चा बटुल्ने क्रममा छ । सार्वजनिक भएको दिनबाटै अत्याधिका मन पराईको ‘मायाँले बिगा¥यो बानी मेरो’ गीतले अझै चर्चा पाउने क्रम जारी छ । तारिफसंगै अस्मिता, गोविन्द, रेजिना, आयुष आदिकोे अभिनयलाई दर्शक स्रोताले अत्याधिक मन पराएका छन् ।

अर्जुन भूषालको निर्देशन रहेको ‘मायाँले बिगार्यो बानी मेरो…’ गीत युवा पुस्ता लक्षित डान्सिङ बिटको गीत भए पनि चलन चल्तीका टिपिकल शब्दको प्रयोग भएकाले सबैखाले स्रोता – दर्शकले यो गीत मन पराएका हुन् । शब्द कुमार परियार, संगीत गायक स्वयंको रहेको छ । भिडियो आयुष डिजिटल प्रा.लि.ले आफ्नै युट्युव मार्फत सार्वजनिक गरेको हो ।

 


अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई ठूलो सफलता

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु