भ्यालेन्टाइन विशेष गीत ‘मायामा तिम्रो’

काठमाडौं । भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर गीतकार सुरेश वाग्लेले एउटा रोमान्टिक यूगल गीत ‘मायामा तिम्रो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको यूगल स्वरको रहेको गीत गीत यूट्युबमार्फत सार्वजनिक गरिएको हो । संगीतकार मेघराज लगुनद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुरेश वाग्ले तथा मेघराज लगुनले रचना गरेका हुन् … Continue reading भ्यालेन्टाइन विशेष गीत ‘मायामा तिम्रो’