• राजेश पायल र मेलिनाको आवाजमा डा. डीआरको ‘ हामी बादलभित्र’ सार्वजनिक (भिडियो)

    म्यूजिक खवर
    प्रकाशित: १७ चैत्र २०७५, आईतवार

    राजेश पायल राई र मेलिना राइको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतकार डा. डीआर उपाध्यायको नया गीत ‘हामी बादलभित्र…’ सार्वजनिक भएको छ ।

    सुबाष प्रधानले निर्देशन, मनी के राईको कोरियोग्राफ रहेको गीतको भिडियोमा मनिषा सापकोटा र रञ्जित पौडेललाई फिचरिङ गरिएको छ ।

    प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । डीआर म्युजिक एण्ड ट्रेडिङबाट सार्वजनिक गरिएको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु