नेपाली सङ्गीतमा नातिकाजी

टीका भण्डारी नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे …. यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ (प्रेमध्वज प्रधान र साथीहरू), आज र राति के देखें सपना मै मरिगएको, (नारायण गोपाल), सपना भुलाई सारा आँसु पिएर जाऊ, (योगेश वैद्य), एउटा तारा झर्दा पनि आकाश सिंगै … Continue reading नेपाली सङ्गीतमा नातिकाजी