कलाकारिताको बारेमा धेरैपछि यसरी खुलिन् गायिका मिलन अमात्य

बिहानी भालेको डाकसंगै मेरा छिमेकी खोल्सी ठुले काका मिठो संगीतको धुन सहित गाईको दुध दुहुनु हुन्थ्यो । एकदिन उहांको घरको बिरालो सारैनै बिरामी पर्यो । काकाले अर्को मिठो गीत बजाउनु भयो । लाग्दथ्यो काका संगीतको पारखी हुनुहुदो हो । तर बिस्तारै बुझ्दा कुरा त्यसो रहेनछ । फुर्सदमा एकदिन हामीलाई बताउनु भयो कि मानिसहरुले मात्र होइन … Continue reading कलाकारिताको बारेमा धेरैपछि यसरी खुलिन् गायिका मिलन अमात्य