अतित सम्झिँदै गाइन् मिलन नेवारले ‘सिन्दूर’

काठमाडौं । गीतसंगीतको क्षेत्रमा नयाँ प्रयोगका साथ म्यूजिक भिडियो ‘सिन्दूर’ आजबाट सार्वजनिक भएको छ । हाइलाइटस् नेपालको यूट्यूबबाट सार्वजनिक भएको यस गीतले कला र संगीतलाई जोड्न सफल भएको छ । कला र संगीत कलाका दुई फरक पाटोको रुपमा परिचित भए पनि एकअर्काको परिपूरकका रुपमा भने प्रयोग भएको कमै पाइन्छ । कलाको सिद्धान्तभित्र रहेर कलाले अमूर्त … Continue reading अतित सम्झिँदै गाइन् मिलन नेवारले ‘सिन्दूर’