कलाकारको जिन्दगी कल्पना र भावनामा डुबेको हुन्छ

नर्गिस सोमा, चित्रकार/प्रोफेसर एक फैशनेबल डिजाइनर र कलाकार नर्गिस पेरिन सोमाको कलाकारिता राजशाहीमा बढ्दै गयो । १० वर्षको उमेरबाट कलाकारितामा लागेकी सोमाले बचपनदेखि नै कलाकारितामा सम्मान पुरस्कार पाउने चित्रकला प्रस्तुत गर्दै आएकी थिइन् । राजशाही विश्वविद्यालयको ललितकला विभागद्वारा उनका धेरै सपनाहरु पूरा भएका हुन् । मास्टरको अध्ययनपछि उनको कलाकारितामा चर्चासँगै कला कलेजमा प्रोफेसर भएर उनी … Continue reading कलाकारको जिन्दगी कल्पना र भावनामा डुबेको हुन्छ