नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न !

काठमाडौं । नेपाल सांगीतिक संघ को उन्नाइसौं बार्षिक साधारणसभा सम्पन्न सम्पन्न भएको छ । गायिका एवं राष्ट्रिय सभा सदस्य माननीय कोमल वलीको प्रमुख आतिथ्य र बरिष्ठ गायक प्रेमध्वज प्रधान, जगतमर्दन थापा र प्रसिद्ध संगीतकार दिपक जंगमको बिशिष्ट आतिथ्यमा संघको साधारणसभा सम्पन्न भएको हो । संघका अध्यक्ष मिलन मोक्तानको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थिति अतिथिहरुले सांगीतिक संघ … Continue reading नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न !