• नयाँ नेपाली भजन ‘ॐ नमः शिवाय’ सार्वजनिक

    म्यूजिक खवर
    प्रकाशित: ४ पुष २०७७, शनिबार

    काठमाडौं । मनको शान्ति भगवानप्रतिको लगाव भगवान शिवको भजन ‘ॐ नमः शिवाय जप्दै भक्तिको मार्गमा लागौं’ भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    साहित्यकार सुरेन्द्र महर्जन अमरको रचना र स्वर रहेकोे भजनमा शान्ता कार्की र मुस्कान राईले ले साथ दिएकमा छन् ।
    कल्पना अर्याल, सुरेन्द्र महर्जन, देशनरेश अधिकारी लगाएतको अभिनय एवं भक्तिभाव सार्वजनिक भिडियोमा रहेको छ । भजन गायनमा सुरेन्द्र महर्जनलाई गायिकाहरू शान्ता कार्की, मुस्कान राई आदिले साथ दिएको छ ।


    संगीतकार राम कार्कीको संगीत अनि ओएसनेपालको प्रस्तुतिमा रोशन कुमारको निर्देशनमा रहेको भजनको म्युजिक भिडियो सुदिप पंगेनीले छाँयाकन गरेको र दिप गुरुङबाट इडिटिङ्ग गरेको थियो । सार्वजनिक भिडियो दर्शन एल्बममा रहेको भजनहरू मध्यको एउटा भजन हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु