‘अमर प्रेम’को सिक्वेलमा आयो ‘प्रेमको हत्यारा’ (भिडियो सहित)

काठमाडौं । विशेषगरी आफूलाई संगीतकारको रुपमा चिनाउँदै आएका नीम संगीतले यतिबेला ‘प्रेमको हत्यारा’ आधुनिक गीतिसंग्रह बजारमा लिएर आएका छन् । २०६० सालमा अमर प्रेम एल्बम लिएर आएका नीम संगीतले १५ वर्षपछि सिक्वेलमा ‘प्रेमको हत्यारा’ (अमर प्रेम–२) बजारमा ल्याएका हुन् । हुन त योभन्दा बीचमा पनि विभिन्न सर्जकहरुको एल्बममा एकल संगीत दिएर क्रियाशील रहँदै आएका नीम … Continue reading ‘अमर प्रेम’को सिक्वेलमा आयो ‘प्रेमको हत्यारा’ (भिडियो सहित)