• निर्मलले सार्वजनिक गरे ‘पागल’

    म्यूजिक खबर
    प्रकाशित: १० फाल्गुन २०७९, बुधबार

    काठमाडौं । गायक निर्मल दाहालको ‘पागल’ बोलको गीत सार्बजनिक भएको छ । धिरज क्षेत्रिको शब्द तथा संगीत रहेको उक्त गीत लाई पि गि प्रडक्सनका प्रमोद परियारले संगीत सम्योजन गरेका हुन्।

    गीतलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गीतको भिडियोमा दि मन्डला डान्स स्टुडियोका कलाकारहरु सुरज श्रेष्ठ , सुश्मिता के सि, सुसान्त महर्जन , सेमाङ बोस लगायतको अभिनय रहेको छ ।

    रबिन बिक्रम कार्की र पेम्बा मोक्तानले छाँयाकन गरेको उक्त भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका छ्न । गीतको निर्देशन सुरज श्रेष्ठले गरेका हुन । यस अघि जब घाम ढल्छ र अचेल बोलको गीतको भिडियो निकाली सकेका निर्मल दाहालले आफ्नै युट्युब मार्फत उक्त गीतको भिडियो सर्बजनिक गरेका हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु