Toggle navigation
गृहपृष्ठ
म्युजिक खबर
चलचित्र अपडेट
स्रस्टा परिचय
अन्तर्वार्ता
भिडियो
फरक धार
लेख
साहित्य
ई-पेपर
English
गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा’ सार्वजनिक ! (भिडियो)
म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७५, बिहीबार ०२:५३
काठमाडौं, मंसिर ५ । आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।
गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ ।
गीतकार दिपक चन्द ठकुरी को शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरी को संगीत रहेको छ
उक्त गीतको भिडियोमा मुक्क्ति गौत्तम र सुधा देवकोटा ले अभिनय गरेका छन्। भिडियोलाई प्रियसी म्युजिक ले निमार्ण गरेको हो ।
उत्तम हुमागार्इँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
कलाकारिताबाट राजनीतिको केन्द्रतर्फः कांग्रेसको १५औँ महाधिवेशनमा जुर्मुराए स्थापित कलाकारहरू
‘टाढा जाने प्रियसी’ देखि ‘मेरी मायालु’ सम्म धरानमा ९० दशकको सांगीतिक पुनर्मिलन
‘छ माया छपक्कै २’ को शीर्ष गीत रिलिजसँगै अभि सुनारको सिर्जनात्मक क्षमताको पनि चर्चा
७ वटै प्रदेशमा सांगीतक टुर गर्दै प्रकाश-प्रमोदसहित भाका नेपाल, परम्परा र फिरन्ते ब्याण्ड
तीन दशक लामो सांगीतिक यात्रापछि पहिलोपटक युरोप भ्रमणमा निस्कँदै मंगोलियन हार्ट
भवानी राणा र सरस्वती खत्रीको स्वरमा ‘शिव ताण्डव’ सार्वजनिक
Musickhabar
ताजा अपडेट