गायक प्रेम परियारले ल्याए अर्को मन छुने गीत (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७५, मंगलवार

काठमाडौं । नाइँ नभन्नु ल’मा मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर चर्चामा आएका गायक प्रेम परियारले नयाँ गीत बजारमा ल्याएका छन् । कस्को भरमा’ बोलको नयाँ गीतमा गरिबीको पीडा पोखेका छन् ।

गीतमा प्रेमबाहेक केशव भावुकको आवाज रहेको छ । केशव भावुककै संगीत रहेको उक्त गीतको भिडियोमा भने गायकद्वय प्रेम र केशवकै अभिनय रहेको छ । गायकबाहेक सो म्युजिक भिडियोमा रमा थपलिया र आरती सिंहको भूमिका पनि छ । भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका छन् ।

 

पोखराको एक दोहोरी साँझमा पशुपति शर्मा र माया गुरुङको आरोप प्रत्यारोप, हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु