• गायक पुष्कल शर्माको मार्मिक लोक गीत “ हास्नु तिमी” भिडियो सहित

    म्यूजिक खवर
    प्रकाशित: २ चैत्र २०७५, शनिबार

    आर पोखरेल, काठमान्डाँै , चैत्र २
    मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ ।
    जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ ।
    संगीत गैरेको शब्द तथा लय सिर्जनामा जीवनको वास्तविक भावहरूलाई जीवन्तता दिइएको छ । “हाँस्नु तिमी”गीतको निर्देशन काजिश श्रेष्ठले गरेका छन भने, सुरेश श्रेष्ठको छायाँङकन दीपक विष्टको सम्पादन रहेको छ । भिडियोमा सारिका केसी र गोपाल लोक प्रेमीको अभिनय देख्न सकिन्छ ।
    हेर्नुहोस भिडियो..

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु