गायक राजु बिरहीको “छैन बाँच्ने आश” हेर्नुहोस भिडियो

म्यूजिक खबर
प्रकाशित: १८ फाल्गुन २०७५, शनिबार

आर पोखरेल, काठमान्डौँ,  बहुमुखी प्रतिभाका धनी चर्चित गायक राजु बिरहीको यसपाली फरक धारको बियोगान्त गीत “छैन बाँच्ने आश” सार्बजनिक भएको छ । बिरही स्वयं आफ्नै आवाज , अभिनय र निर्देशनमा रहेको उक्त गित छैन बाच्ने आसले रिलिज हुने बितिकै चर्चा बटुल्दै छ ।

हरेक बिषयलाई आफ्नो सिर्जनामा समेट्न सिपालु राजु बिरहीको उक्त गीतमा महिला आवाजमा सिता लामा र अभिनयमा मोडेल गिता बुढाथोकीले साथ दिएका छन र उक्त गितको भिडियोमा गीताको कारण धर्मराज सुवेदी र राजु बिरहीको द्वन्द देखाइएको छ भने छायांकन अरुन कुमार सुनार र सम्पादन प्रेम कुमार थारुले गरेका छन साथै यस गितमा सन्जय श्रीपालको मीठो एरेन्ज रहेको छ र उक्त गित म्युजिक नेपाल मार्फत युटुबमा सर्बजनिक गरिएको हो ।
“छैन बाँच्ने आश “ गीतको भिडियो हेर्नुहोस ।

 

चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको आवाजमा लोकदोहोरी गीत“आत्मै देखि रोज्याछु ”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु