रेश्मा बम्जन र अनिल लामाको “सोल्टेनी मैच्याङ “ भिडियो सहित ।

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७६, बुधबार

आर पोखरेल ,काठमान्डाँै ।
तामाङ सेलोमा निकै रुचाएकी गायिका रेश्मा बम्जन र गायक अनिल लामाको निकै रोमान्टिक गीत “सोल्टेनी मैच्याङ “को भिडियो सार्वजनिक भएको छ । तामाङ सेलोको इतिहासमा नै पहिलो पटक मौलिक रुपमा रमाइलो तरिकाबाट प्रेम र प्राकृतिको बर्णन गर्दै गीत प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई निकै मनपराएको कुरा गीतमा गायकले गरेका छन । अल्लारे ठिटाहरुलाई आफुले कदापी पनी विश्वास नगर्ने कुरा गायिकाले गरेकी छन ।
साङगे ब्लोन लामाको शब्द तथा अनिल लामाको संगीत तथा पवन तामाङको एरेन्ज रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , विकाश ज्ञवालीको सम्पादन तथा राहुल बराइलीको निर्देशन रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा नविन , कुमार , विकाश , जयान्द लामा , रेश्मा , मरिष्का , निराञ्जली लामा , रश्मी र सविताको फिचरिङ तथा अभिनय रहेको छ ।
“सोल्टेनी मैच्याङ “ हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु