‘तिम्रो त्यो’ मा रिमाको प्रेमपिडा, भिडियो सहित !

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७५, बिहीबार

मोडल, भिजे तथा हिरोइन रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘तिम्रो त्यो’ सार्वजनिक भएको छ । जहाँ उनि प्रेमपिडामा देखिएकी छिन् । उनलाई भिडीयोमा मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ दिएका छन् । प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ ।

सार्वजनिक गीतमा हाइ कुमार राइको शब्द , निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर सुन्न सकिन्छ । भिडियोलाइ निर्देशन भने सोनम पाख्रिनले गरेका हुन् । भिडियोमा सुशील न्यौपानेको सम्पादन , बिमला तामांगको मेकअप र उत्सब दाहालको छायाकन देख्न सकिन्छ ।

भिडियो

 

प्रथम नेपाली गायिका मेलवा देवीको वास्तविकता यस्तो भेटियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु