यज्ञ र प्रतिमाको ‘चिरबिर चिरबिर चरी’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार

यज्ञ सापकोटा र प्रतिमा भट्टराईको स्वरमा रहेको ‘चिरबिर चिरबिर चरी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा यज्ञ सापकोटाको लय तथा शब्द संकलन रहेको छ । मदन खड्काको निर्देशनमा रहेको भिडियोमा रिना थापा मगर, कृष्ण बहादुर गाहा, दिलिप सेन, राधिका कार्की, दोर्जे तामांग र प्रिती स्यांग्तानलाई फिचर्ड गरिएको छ । भिडियोलाई बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन् । गीतको भिडियोलाई अकला देवी म्युजिकले निर्माण गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु