• प्रसाद खप्तरी मगरको नयाँ गीत ‘पाहुना’ सार्वजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १६ जेष्ठ २०७६, बिहीबार

    राजकुमार बगरको शब्द तथा सङ्गीतमा प्रसाद खप्तरी मगरको स्वर, रहेको ‘पाहुना’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतलाई दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरेका छन । भिडियोमा रिना थापा र गायक प्रसादको अभिनय रहेको छ । भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु