• चर्चित मोडल सगुन शाही मानसिक रोगी भएको खुलासा हेर्नुहोस भिडियो सहित

    म्यूजिक खवर
    प्रकाशित: २० मंसिर २०७५, बिहीबार

    आर पी सौगात
    सञ्चार कर्मका साथै नेपाली लोकदोहोरी गीत संगीतको विकाशका लागी योगदान पुयाउदै आएका सञ्चारकर्मी कमल सरगमको शब्द तथा लय सिर्जनामा समेटिएको गायिका शिव कार्कि र गायिका विष्णु माझीको आवाजमा रहेको“ मानसिक रोगी” गीतको भिडियो बजारमा आएको छ ।
    समाजले मानसिक रोगी प्रति गर्ने ब्यावहारलाई गीतमा देखाइएको छ । प्रेमको अभावमा आफनो प्रेमी गुमाएकी नारीको बास्तविक भोगाइलाई गीतमा समेटिएको सरगमले बताए । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ मानसिक रोगी” गीतमा सगुन शाही र सुवास सौगातको अभिनय रहेको छ ।

    “ मानसिक रोगी” हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु