गायिका सपनाा परियारको आवाजमा “नफर्किने बाटो“ हेर्नुहोस भिडियो

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७५, आईतवार

बविना बस्नेत

काठमान्डाै । देवी म्युजिक प्रालिको प्रस्तुतीमा वियोगान्त प्रेम भावहरु समेटिएको निकै मन छुने गीत मेश परियार र सपना परियारको प्रस्तुतिमा गायक शितल गुरुङ र गायिका सपनाा परियारको आवाजमा सजिएको निकै मार्मिक लोक दोहोरी गीत “नफर्किने बाटो” बजारमा आएको छ ।
स्थायी घर गोर्खा र हाल मलेसियामा रहेर स्थरिय गीत संगीतहरु पस्किंदै आएका रमेश परियार कै लय शब्द तथा लय सिर्जना गीतमा रहको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेकोछ । गीतमा मिलन र आशिकाको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु