सरुको तिज गीत ‘चाइनाको रेल’ मा सुप्रिया र सबिको आकर्षक नृत्य ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७५, बिहीबार

श्रावण ३, काठमाडौं । सुमधुर स्वरकी धनि गायिका सरु गौतमले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नया तिज गित ‘चाइनाको रेल’ लिएर आएकी छिन् ।

गीतकार एवं ब्यबसायी कुमार कटुवालको शब्द तथा दिपक शर्माको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडल सुप्रिया कटुवाल, सबि कटुवालको बेजोड नृत्य रहेको छ । छायाँकार उत्सब दाहालले छायांकन गरेको उक्त भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु