शिव र सन्दिपको ‘लालुमै’ करोड क्लबमा प्रबेश

म्यूजिक खबर
प्रकाशित: २६ चैत्र २०७५, मंगलवार

लोकप्रीय गायक सर्जक एवम् संगीकार शिव हमालको बहुप्रतिक्षीत लोक दोहोरी गित लालुमै करोड क्लबमा प्रबेश गरेको छ ।  ऊत गीतमा स्वर विष्णु माझी र सन्दिप लामिछानेले दिएका छन् भने यस गीतमा शिब हमालका आफ्नै लय र शब्द रहेका छन् । आशिष अविरलले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । म्युजिक भिडियोमा शिव हमाल, सृष्टि खड्का र सन्दिप न्यौपाने मोडलिङ गरेका छन् ।‘लालुमै‘’को कोरियोग्राफमा पनि विशेष ध्यान दिइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु