• म्युजिक भिडियो “एकचोटी आइदेउन” सार्वजनिक !

    म्यूजिक खबर
    प्रकाशित: १ चैत्र २०७६, शनिबार

    काठमाडौं । म्युजिक भिडियो “एकचोटी आइदेउन” सार्वजनिक भएको छ । सुचिंदा श्रेष्ठको स्वर अमन प्रदानको शब्द संगीत रहेको गीतमा एरेन्ज समेत संगीतकार प्रधानकै रहेको छ ।

    रोमान्टिक शैलीको म्युजिक भिडीयोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बु फिचर्ड छन् । निसान घिमिरे कस्यपले निर्देशन गरेको म्युजिक भिडियोमा दिव्य क्षेत्रीको मेकअप, उत्सब दाहालको छायाँकन रहेको छ । भिडियोको सम्पादन समेत निर्देशक घिमिरेले नै गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु