एस के दाहाल र सपना पन्तकोे अभिनयमा ‘छुट्यो माया’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ चैत्र २०७५, मंगलवार

लोक गायक इन्द्र जिसी र गायिका पूजा क्षेत्रीको नयाँ गीत ‘छुट्यो माया’ सार्वजनिक भएको छ । मनोज सिंह धामीको शब्द रचना रहेको उक्त गीतमा गायक जिसीकै संगीत रहेका छ । हम गैरेले निर्देशनमा मोडल एस के दाहाल र सपना पन्तकोे अभिनय छ । टि टाइम म्युजिक प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको जिसीले भने, ‘शब्दको मौलिकपनले मलाई छोएका गीतमा संगीत भर्नुका साथै आवाजसमेत दिएको हुँ ।आफ्नै म्युजिक कम्पनीमार्फत गीतको भिडियो बजारमा ल्याएको जनाए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु