संजिवको ‘सोचमा’ कार्टुन क्रिउको फरक शैली, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७६, बुधबार

काठमाडौं । गायक संजिब पराजुलीको नयाँ गीत ‘सोचमा’ को म्यूजिक भिडीयो सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत कमल खत्रिको रहेको छ भने संगीत संयोजन रिकेश गुरुङ्गले गर्नु भएको छ भिडीयोमा द कार्टुन क्रिउलाई फरक शैलीमा प्रस्तुत गरिएको छ भने यस अघि गायक संजिब र कार्टुन क्रिउको सहकार्य “नाइँ मलाई थाहा छैन गीत अत्यन्त चर्चित रहेको थियो ।

‘सोचमा’ को भिडियो विमोचन तथा प्रेस मिट कार्यक्रममा द कार्टुन क्रिउ संगको सहकार्य निरन्तर रहने जानकारी पनि गायक पराजुलीले दिएका थिए ।

हेर्नुहोस् भिडियो

 

गायक संजिब पराजुलीको ‘सुनय’ एल्बम सार्वजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु