• सोहन घिमिरेको स्वर, शब्द र संगीतमा “तारा खसेछ” ! हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १३ आश्विन २०७५, शनिबार

    असोज १३, काठमाडौं । गायक सोहन घिमिरेको आवाजमा रहेको नयाँ गीत “तारा खसे छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा सोहनकै शब्द रचना अनि संगीत रहेको छ भने बुद्ध स्यान्ग्वाको एरेन्ज रहेको छ ।

    बर्षा शिवाकोटी र जीवन भट्टराई अभिनित म्युजिक भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

    उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन संगै अप्सन मिडिया एण्ड ईन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु