• केशबको शब्द/संगीतमा सोनीले ल्याईन् ‘साडी लाकी छु’

    म्यूजिक खबर
    प्रकाशित: १७ श्रावण २०७६, शुक्रबार ०१:५७

    नेपाली गीत संगीत प्रेमीहरुलाई मध्यनजर गर्दै गायिका सोनी श्रेष्ठले यस पालीको तीजमा तीज गीत ‘साडी लाकी छु, मत राम्री भाकी छु’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् |

    गायिका सोनी श्रेष्ठको केहि समय पहिला सार्वजनिक भएको आधुनिक गीत मेरो कुनै संसार छैन बोलको गीत’ले पनी चर्चा कमाएको थियो |

    गीत संगीत गर्ने क्रममा अहिले गायिका सोनीले तीज गीत ‘साडी लाकी छु मत राम्री भाकी छु’ बोलको गीत’को भिडियो सार्वजनिक गरेकी हुन् |

    उक्त गीतमा शब्द/ संगीत तथा छायांकन केशब बिश्वकर्मा ,संगीत संयोजन पुस्कर सुनुवार’को रहेको छ |
    गीतको भिडियोमा निर्देशन ,निरज श्रेष्ठ, नृत्य निर्देशन ,राज मगर ,सम्पादन मोहन सुनुवार’को रहेको छ |

    गीतको भिडियोमा जुना मगर लगायत साथीहरुको मनमोहक नृत्य र अभिनय देख्न पाईन्छ | गीतको भिडियोलाई पुस्कर सुनुवार’को यूट्युब च्यानलमा हेर्न सकिन्छ |

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु