सविताको ‘घात’ मा हरि र सुमित्रा

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७५, मंगलवार

रक्षा म्युजिक प्रालीको प्रस्तुतीमा ‘घात’ बोलको निकै मार्मिक नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक हरि बहादुर काफले मगर र गायिका सुमित्रा राना मगरको आवाज रहेको छ ।
आफुलाई प्राण भन्दा प्यारो तरिकाले माया गर्ने मायालुले अर्कोलाई खुशी पाने आफना प्रेमीलाई माया गर्ने प्रेमीकालाई कहिले पनि साथ नछोड्न आग्रह गरेका छन ।
‘घात’ मा सविता सुनारको शब्द तथा तिर्थ विक्रम पाख्रिनको लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
घात गीतमा सारिका केसी , समिर विकी र संगीताको अभिनय रहेको छ ।
घात गीतको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु