सुनिल छिदालको स्वरमा रहेको ‘ए माया’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७६, मंगलवार

खेम छन्त्यालको शब्द, र सुनिल छिदालको स्वरमा रहेको गीत ‘ए माया’ सार्वजनिक भएको छ । गीतमा सुनिलकै सङ्गीत रहेको छ । रोजल थापाको निर्देशनमा रहेको भिडियोमा  सुनिल आफैँ र रोजिना राई फिचर्ड छन् । विरेन्द्र भट्टको छायाँकन रहेको र अनिल रानाले सम्पादन गरेका हुन् । मेघराज मगरातीले भिडियोमा ड्रोन उडाएका छन्

https://youtu.be/Xb5tvZNpI8A

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु