• उत्कृष्ट शब्द, संगीत र स्वरले सजिएको गीत ‘तिज भनेकै नाच्न गाउँन हो’ हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २४ श्रावण २०७५, बिहीबार

    श्रावण २४, काठमाडौं । गायिका दुलालले यसपाली पनी ‘तिज भनेकै नाच्न गाउँन हो’ नाम गरेको गित सार्वजनिक गरेकी हुन् । रमेश बि.जी को शब्द सृजना तथा बि.बि अनुरागिको संगीत रहेको उक्त गीतमा गायिका दुलालको आफ्नै एकल आवाजमा सजिएको छ ।
    सोही गितको भिडियोमा कमल राइको निर्देशन रहेको छ भने मधुर बस्नेतको छायांकन रहेको छ । निशान घिमिरेले सम्पादन गरेको उक्त गीतको भिडियोमा गायिका सुनिता दुलाल लगायत अन्य साथीहरुको पनी अभिनय रहेको छ। दुलालको आफ्नै युट्युब च्यानल मार्फत केही दिन अगाडी सार्वजनिक गरेकी हुन् ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु