
रोशन पोखरेल, काठमान्डाँै , असोज १३
गायिका मेनुका राईको आवाजमा रहेको गीत “ परदेशी जिवन” बोलको म्युजिक भिडियो विन्ध्यावासिनी म्युजिक पंं्रालीको आधिकारिक युटुव च्यानल मार्फत बजारमा आएको छ । नेपाली युवा युवतीले परदेशी भुमीमा भोग्नुपरेको पिडालाई गीतमा ब्यक्त गरिएको छ । गीतमा मिरा देवी राईको शब्द तथा संगीत रहेको छ ।
परदेशी जिवन भिडियोमा अजय रेग्मीको छाँयाकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन रहेको छ । निकै आर्कषक रुपमा तयार पारिएको भिडियोमा हिरा राई , उमेश राई र काजिश श्रेष्ठको निकै लोभलाग्दो अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो