२० डिसम्बरमा आमा बन्दै करिना (फोटो सहित)

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७३, सोमबार

kareena-kapoor

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री करिना कपुर छिट्टै नै आमा बन्दैछिन् । लामो समयदेखि चर्चामा रहेकी गर्भवती करिनाको डेलिभेरी डेट डाक्टरहरुका अनुसार डिसम्बर २० तोकिएको छ । अधिकांश गर्भवती महिलालाई आराम गर्न सल्लाह दिइन्छ तर करिना भने गर्भवती भएको समयमा सक्रिय नै देखिन्छिन् । करिनाले दिदी करिश्मासँग बजार गएर आफ्नो हुनेवाला बच्चाका लागि सपिङ समेत गरीसकेकी छिन् ।

लोकप्रिय अभिनेत्री गर्भवती भएको समयका केही फोटोहरु यस्ता छन् :

kareena-kappor1

kareena-kappor4

kareena2

kareena-kappor3

kareena-kappor2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु