Music Khabar

music award

म्यूजिक अपडेट

चलचित्र समाचार

भिडियो

लेख

  • sarangi

    चुडि“दैछ सारङ्गीको तार

    कृष्ण दर्नाल÷ तानसेन । ‘कहाँ गयो जीवनको धनी, के भनेर बसौँला मै पनि’ भन्दै सारङ्गी रेटेर गीत गाउँदै कसैलाई नचाउने कसैलाई रुवाउने गन्धर्व समुदायको पुख्र्याैली पेसा अहिले लोप हुने अवस्थामा पुगेको छ ।  युवापुस्ता सारङ्गी बजाउने पेसातर्फ आकर्षित बाँकी...

  • santosh shrestha

    संगीत कुनै राष्ट्र वा देशको मात्र हुँदैन

    सन्तोष श्रेष्ठ संगीत कुनै राष्ट्र वा देशको हुँदैन । यो त अन्तर्राष्ट्रिय हुन्छ । संगीत अन्तर्राष्ट्रिय भाषा हो । त्यसैको परिणामस्वरुप संसारका कुनैपनि देशमा अर्को देशबाट आएका संगीतकर्मीहरूसँग सुर, ताल मिलाउन तयार हुन्छ र प्रशस्त स्रोता अनि दर्शकहरू ।  बाँकी...

अन्तरर्वार्ता

  • rekha-and-chhawi

    ‘रेखासंग ओछयान अलग भएको दश महिना भयो’ : छवि ओझा

    अभिनेत्री रेखा थापा र उनका पति छविराज ओझावीच पछिल्लो समय दाम्पत्य सम्बन्ध राम्रो छैन । पत्नी रेखाको नाममा रहेको रेखा फिल्मसलाई निस्क्रिय बनाउन ओझाले आफ्नो नामको छविराज प्रोडक्सन खोलेका छन् ।

    रेखा फिल्मसबाट छ वटा सिनेमा बनाएका छवि अब ‘छविराज प्रोडक्सन’बाट बाँकी...

  • Raju-Singh

    मौलिक मापदण्ड भने हामीले भुल्नु हुँदैन

    राजु सिंह, संगीतकार यात्रा– २ कहिले आउँदैछ बजारमा ? यात्रा–२ चाँडै आउँदैछ बजारमा । यसको प्रोमो सबै टेलिभिजनहरुमा बजिरहेको छ । साथै बादलहरु हो आकाश ढाकी नबसिदेउ गीतको म्यूजिक भिडियोसमेत तयार भइसकेको छ । कस्ता स्रोताहरुलाई लक्षित गरिएको छ यो एल्बम ? पहिलो यात्रामा क्लासिकल बाँकी...

sagarmatha digital
golden
bihani

बलिउड/हलिउड

Poonam-Pandey3
  • पुनम फेरि नाङ्गिने

    नयाँ दिल्ली । भारतीय मोडल पुनम पाण्डेले फेरि नाङगिने घोषणा गरेकी छिन् । भारतले क्रिकेट विश्वकप जिते नाङगिने बताएपछि चर्चामा आएकी पुनमले यसपटक भने शाहरुख खानका लागि नाङगिने बताएकी छिन् । एक भारतीय टेलिभिजनमा दिएको अन्तर्वार्तामा उनले शाहरुखका लागि आफू नाङगिन तयार रहेको बताइन् । विश्वकपमा उनले भारतले खेल जितेमा सबैसामु नाड्गो भएर उत्सव मनाउने बताएपनि उनीमाथि रोक लगाइएको थियो । कोलकाता नाइट राइडर्सका मालिकसमेत गरेका शाहरुखको फ्यान भएको बाँकी...

FILMI khabar weekly
Onlinesansar
shram-saptahik

तस्वीर प्रोफाइल

कथा/निवन्ध

  • निष्ठुरी सरु

    यम भारतीय/संस्मरण आज अनायसै अतितका ति स्मृतिले मलाई किंकर्तव्य बिमुड बनाई दियो । ति रमाईला पलहरु सम्झेर ति दिनहरु स्मृति सिमित भए केवल स्मृतमा राख्न बाध्य भएँ बाँकी...

गजल/कविता

  • गणतन्त्र

    बिकास भण्डारी बर्बरताका पापी अनुहारहरु शान्तिगामी बस्तिमा नाँचिरहेछन् लोकतन्त्रको आवरण भिरेर लोभ र लालचाको तुरुप फ्याँकेर गणतन्त्रलाई बिकलाङ्की बनाईरहेछन् सत्ताका दुनार्मी भालेहरुले स्वाधिनताको धुनहरु बजाएर पराधिनताको पाउशालाहरु खेलिरहेछन् आफ्नै मृत्युमा रमाउँदै बिप्लवको ब्याज राख्ने मुक्तिकामी वीर योद्धाहरुको त्याग, तपस्या बाँकी...

milap magazine