सातौं म्युजिक खबर म्युजिक अवार्ड : राजधानी बाहिर पहिलो पटक विराटनगरमा सम्पन्न, शिब र प्राश्ना सर्वोत्कृष्ट गायक–गायिका

विराटनगर,असोज २० म्यूजिक खबरको आयोजना गर्ने म्यूजिक खबर म्यूजिक अवार्डको सातौँ संस्करण शुक्रबार विराटनगरमा भब्यताका साथ सम्पन्न भएको छ ।विगत ६ वर्षदेखि राजधानीमा सम्पन्न हुँदै आइरहेको म्यूजिक खबर म्यूजिक अवार्ड यसपटक विराटनगरमा गरिएको हो । अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड शिव परियारलाई प्रदान गरियो । उनले ‘बर्षौं भो छोडेको’ गीतबाट अवार्ड हात पारेका … Continue reading सातौं म्युजिक खबर म्युजिक अवार्ड : राजधानी बाहिर पहिलो पटक विराटनगरमा सम्पन्न, शिब र प्राश्ना सर्वोत्कृष्ट गायक–गायिका