डेढ दर्जन गीतसँगै सुमधुर साँझमा गुन्जिए अर्जुन सुनाम

काडमाडौं । लोकप्रिय गायक अर्जुन सुनाम सुमधुर साँझमार्फत आफ्नो एकल स्वरमा गुन्जिएका छन् । आफ्नो गायनको करिअरमा गाउँ गाउँमा हुने कार्यक्रममा गाउँदै आएको आइडलका रुपमा लिइएको नारायण रामायझीको नमुछे आमा दहीमा टीकाबाट कार्यक्रमको सुरुवात गरेका सुनामले करिब डेढ दर्जन गीत सुनाए । २०५९ सालबाट औपचारिक गायनको सुरुवात गरेका सुनामले गाएको गीत चलचित्र बन्धकीको ‘सुर्खेतमा बुलबुले … Continue reading डेढ दर्जन गीतसँगै सुमधुर साँझमा गुन्जिए अर्जुन सुनाम