फूलमाया कार्की फाउण्डेशनद्धारा बृद्धाश्रमलाई आर्थिक सहयोग

Posted On: Wednesday, April 26th, 2017

सुबास पण्डित÷बैशाख १३, तनहुँ मातातीर्थ औंसीको अवसर पारी गायक बिरही कार्कीले देवघाटमा रहेको ‘देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम)’ लाई आर्थिक सहयोग गरेका छन् । आश्रमको संरक्षण, सम्बद्र्धन र सम्मानका लागि दैनिक रु. १ बाट १ करोड अभियानलाई कार्कीले फूलमाया कार्की फाउण्डेशनका तर्फबाट नगद दशहजार प्रदान गरेका हुन् । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको आश्रममा ३३ जना असहाय वृद्धवृद्धा र बेसहाराहरुले संरक्षण लिँदै आएका छन् । कोषमा हालसम्म ९ लाख रकम संकलन भैसकेको छ । लोक तथा दोहोरी गायक कार्कीले…


कलाकारको जिन्दगी

Posted On: Tuesday, April 25th, 2017

म्यूजिकखबर डेक्स कलाकारको जिन्दगी बाहिरबाट देख्दा सौखिन हो भने भित्र आफ्नै पीडामा डुबुल्की मारेको हुन्छ । बाहिर जति वाही वाही भए पनि उनीहरुको भित्री जिन्दगी कसैलाई थाहा हुँदैन । अभावैअभावमा पिल्सिएको जिन्दगीभित्र कलाकार एउटा सामाजिक रुपमा चर्चित बनिरहेको हुन्छ । समाजको ऐनाका रुपमा कलाकारलाई लिइन्छ तर ऐना फुट्यो भने कस्तो हुन्छ भन्ने कुरा सबैले अनुमान गरेकै कुरा हो । समाजको सकारात्मक बाटोमा कलाकार हिंड्नुपर्छ भन्ने सोच सबैमा हुन्छ । एउटा सेलीब्रेटी बनिसक्दा पनि कलाकारको आफ्नो पारिवारिक जिन्दगी भने तहसनहस भइरहेको…


गायिका लक्ष्मी राईको ‘मनमा ठूलो…’

Posted On: Monday, April 24th, 2017

बैशाख ११, काठमाडौं । गायिका तथा गीतकार लक्ष्मी राईको स्वर तथा शब्दमा तयार पारिएको आधुनिक गीत ‘मनमा ठूलो...’ को म्युजिक भिडियो आज सोमबार सार्वजनिक भएको छ । केशव खड्काद्वारा संगीतबद्ध यो गीतमा गरेका हुन् । आमोश तामाङ यो गीतका संगीत संयोजक हुन् । यूट्युबमार्फत प्रिमियर गरिएको यो भिडियोलाई संगीतकर्मी डिबी खड्काले निर्देशन गरेका हुन् । गायिका राईको दोस्रो एकल एल्बम ‘दोस्रो भेट’ समावेश यो गीतको म्युजिक भिडियोमा मोडल विजयलक्ष्मी राई तथा थिएटर आर्टिष्ट ज्योती राईले अभिनय गरेका छन् । उनीहरु…


अथाह मातृप्रेमको कारणले समाजसेवामा गायक कार्की

Posted On: Monday, April 24th, 2017

वैशाख ११, काठमाडौं । मातातिर्थ औंशीका दिन सबैले आफ्नी आमाप्रति विशेष भक्ति, श्रद्धा र सम्मान अर्पण गर्दछन् । आमालार्ई मन पर्ने भोजन तथा उपहारहरु दिएर आमालाई खुशी पार्ने कोशीष गर्दछन् । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै अर्थात् विभिन्न पुनित कार्य गर्दै आमाको सम्झना गर्छन् । यस्तै चर्चित लोक गायक बिरही कार्की पनि स्व. आमालाई देबघाटमा बृद्ध आमाबाबालाई खाना तथा फलफूल खुवाई स्व. आमाको हृृद्धयस्मरण गर्ने भएका छन् । उसो त उनी माता तिर्थ औंशीका दिन मात्र नभई हरेक…


तिम्रो आँखाको तालमा’ भन्दै प्रमोद र मरिष्काको रोमान्स

Posted On: Monday, April 24th, 2017

वैशाख ११, काठमाडौँ । निकैनी मिठो आवाजका धनी गायक धन बराइलीको नयाँ गीत सावर्जनिक भएको छ । तिम्रो आखाँको तालमा ,म डुबी डुबी तिम्रो मायाको गाँउ घुम्न मन लाग्यो बोलको सार्वजनिक गीतमा शब्द र संगीत गायक धन बराइलीको रहेको छ ।सुन्दा सरल र सहज लाग्ने मिठो गितलाइ गायकले द जर्नीमा समाबेश गरेका छन् । यो सरल र सुन्दर गीतलाइ बहुमुखी प्रतिभाका धनी निर्देशक फराज अर्पणले निर्देशन गरेका छन् भने छायांकन र सम्पादन पनि उनकै रहेको छ । अहिलेकी चर्चित एबम…


सुबासको हर्ट सार्वजनिक

Posted On: Sunday, April 23rd, 2017

बैशाख १०, काठमाडौं । गायक सुवास उप्रेतीको नेपाली एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ । काठमान्डौमा एक कार्यक्रमको आयोजना गरि एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको हो । बलिउडमा समेत ख्याति कमाउन सफल गायक उप्रेतीको सार्वजनिक गीतलाई सागर राजको निर्देशनमा तयार पारिएको छ । जहाँ मायालु जोडीको सिम्पल लभलाई देखाइएको छ । भिडियोमा मोडल निरिशा बस्नेत र गायक उप्रेती आफै फिचारिङ भएका छन् । सागर राजले निर्देशन गरेका म्युजीक भिडीयोहरु ’ पानी पर्यो , चुम्बक लगायतका गीतहरु…


खड्ग गर्बुजा एकल लोकगायन हुँदै

Posted On: Friday, April 21st, 2017

बैशाख ८, शुक्रबार । लोकगायक खड्ग गर्बुजा आगामी बैशाख १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानबाट एकल लोकगायनमा प्रस्तुत हुने भएका छन् । आजबाट लोकगायनका लागि औपचारिक रुपमा बाद्यवादकहरुसँग गायनको अभ्यास सुरु गरेका गर्बुजाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफूले २१ वटा गीतसहित एकल लोक गायन गर्न लागेको बताएका हुन् । म्याग्दी कलाकार समाज काठमाडौंको आयोजनामा हुन लागेको मोना आइ.ई.सी. खड्ग गर्बुजा एकल लोक गायन कार्यक्रममा बोल्दै गायक गर्बुजाले आफूले मौलिक लोक संस्कृतिको लागि केही भए पनि टेवा पुगोस् र आगामी दिनमा हराउँदै…


गोविन्दप्रसाद र स्मिताको होल नाइट

Posted On: Thursday, April 20th, 2017

बैशाख ७, काठमाडौ । होल नाइट भनेपछि आफैंमा खतराको सूचिमा पर्छ । त्यसमाथि पनि गोविन्दप्रसाद उपाध्याय र स्मिता घिमिरेको होल नाइटमा के के भयो के के ? सबैको मन खल्बल्याइदिने गरेर आक्रमक बनेका गोविन्दप्रसाद उपाध्यायले स्मितासँगको भेटमा ‘होल नाइट’ पो गरेछन् । गीतकार उपाध्याइको शब्दमा गायिका स्मिताले आक्रमक शैलीमा आफ्नो प्रस्तुति दिएपछि यतिबेला बजारमा होल नाइटको चर्चा बढेको छ । विल्कुलै नौलो पप र ¥याप स्टाइलको म्यूजिक भिडियो भएकोले असाध्यै तगडा भिडियो बनेको दाबी गर्छछन् गीतकार उपाध्याय । भिडियोको दृष्यपान…


संगीतकार संघको कल्याणकारी कोषमा सिटिजन्सको ३ लाख

Posted On: Thursday, April 20th, 2017

बैशाख ७, काठमाडौं । संगीतकार संघ नेपालको कल्याणकारी कोषमा सिटिजन्स बैंकले आज ३ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकको दशौं वार्षिकोत्सवको अवसरमा आफ्नै कार्यालय नारायणहिटीपथमा आयोजना गरेको कार्यक्रमका अवसरमा उक्त सहयोग प्रदान गरिएको हो । बैंकका अध्यक्ष डा.शंकरप्रसाद शर्मा, कार्यकारी प्रमुख राजन भण्डारीले संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषको हातमा चेक हस्तान्तरण गरेका थिए । सहयोग प्राप्त गरेपछि कार्यक्रममा बोल्दै संघका अध्यक्ष शेषले सिटिजन्स बैंकलाई संगीतकर्मीहरुले शिरमा राखेर हिंड्ने बताएका थिए । अहिलेसम्म बैंकिङ क्षेत्रबाट संगीतकर्मीहरुसँग सहकार्य गर्ने पहिलो बैंकका…


शंकर र पार्वतीले दोहोरीमा भेटेर माया बसेको स्विकारे (भिडियो)

Posted On: Wednesday, April 19th, 2017

बैशाख ६, काठमाडौं । नेपालको कलाकार जगतमा सर्वाधिक जमेको जोडी शंकर वि.सी र पार्वती राइले दोहोरीमा माया बसेको स्विकारेका छन् । रिलमा जमेको यो जोडीको माया यतिबेला पनि रियलमा भने भएको होइन । व्हाट्सएपको दोहोरि मायाको सौगात बोलको गीतमा यो जोडीले माया गरेको अभिनय गरेको हो । प्रियशी म्युजिक प्रालिको सहकार्यमा प्रबासी लोक दोहोरी साझको प्रस्तुति रहेको उक्त गीता भर्खरै युटुब मार्फत सार्बजनिक गरिएको हो ‘व्हाट्सएपको दोहोरि मायाको सौगात’ बोलको उक्त गीतलाई लोक दोहोरीका चर्चित रामजी खाँण र देबी घर्ति मगरले गाएका…