• ‘अघि बढौँ’ भन्दै माला लिम्बु (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १ आश्विन २०७४, आईतवार

    १ असोज २०७४ काठमाडौं । गायक ससान कडेँल र गायिका अर्पणा श्रेष्ठको नयाँ युगल गीत ‘अघि बढौँ’ सार्वजनिक भएको छ । यस गीतलाई भावना खतिवडाले लेखेकी हुन् भने कल्याण सिंहले संगीत भरेका हुन् । विकास भुजेलको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

    त्यस्तै, सिर्जन बरालको कोरीयोग्राफी तथा निशान घिमिरेको सम्पादन रहेको उक्त भिडियोलाई गायक स्वयंले निर्देशन गरेका हुन् । जसमा यस गीतमा ससान कडेँल, माला लिम्बु, आरजेश, देव, शंकर र विनोदको अभिनय रहेको छ । उक्त भिडियोमा यी चार जनाको रोमान्स रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु