• अभियानश्रीबाट कलाकार पत्रकार सम्मानित

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७०, बिहीबार

    रंगकर्मीहरुको संस्था अभियानले आफ्नो स्थापनाको ३० औं वाषिर्कोत्सवको अवसर पारेर नेपाली गीत, संगीत, फिल्म एव नाट्य क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई बुधबार राजधानीमा सम्मान गरेको छ । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्लले नाट्यकर्मी अशेष मल्ललाई ‘अभियान रत्न सम्मान २०७०’, अभिनेत्री लक्ष्मी गिरी, कलाकार सानु ताम्राकार, रामकेशर बोगटी, नृत्य निर्देशक कमल राई, निर्माता तथा प्रदर्शक प्रदिपकुमार उदय, निर्माता छवि ओझा, लोकदोहोरी गायक रामप्रसाद खनाल, कलाकार कृष्ण मुरारी ढुंगेल, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी र संघका पुर्व अध्यक्ष शान्तिप्रियलाई ‘अभियान श्री सम्मान २०७०’बाट सम्मानित गरिएको छ ।

    abhiyan samman

     

    pradip kumar udaya

     

    abhiyan shree

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु