• अमरको ‘मरेर जल्छु भन्थें, जिउँदै जलायो तिम्रो मायाले’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २१ जेष्ठ २०७३, शुक्रबार

    गीतकार तथा गायक सुरेन्द्र महर्जन “अमर” को तेह्रौं कृति एल्बम अमर-२ को गीत भिडियो सार्वजनिक भएको छ । शिखा भारतीको आवाजमा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा तयार भएको उक्त गीतलाई रोशन कुमारले निर्देशन गरेका छन् । भिडियोमा अदिती र शिवम श्रेष्ठको अभिनय रहेको छ ।

    भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु