• अष्ट्रेलियामा होली मनाउँदै विनिता

    म्यूजिक खबर
    प्रकाशित: २१ फाल्गुन २०७१, बिहीबार

    काठमाडौं । नेपाली रजतपटका उदाउँदो अभिनेत्री बिनिता घिमिरे यतिबेला साँस्कृतिक कार्यक्रमको सिलसिलामा अष्ट्रेलिया पुगेकी छन् । नेपालीको ठूलो पर्व फागु पनि यो पटक उनले अष्ट्रेलियाको वेलमोर भन्ने स्थानमा मनाईन । राहदानी, कस्तो टेन्सन, मतान आदि चलचित्रमा काम गरिसकेकी नायिका विनिता घिमिरेले अष्ट्रेलियामा रहेका नेपालीहरुमाझ फागु पुर्णिमा मानउन पाउँदा अतिनै खुशी लागेको बताएकी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु